२०८१ बैशाख ८ गते शनिवार

सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,फागुन २३ । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।

सुनको भाउ आज ५ सय रुपैयाँ बढेर तोलामा ८६ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि अस्तिजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *