२०८३ भाद्र २२ गते सोमवार

दशैको लागी असोज १० गतेदेखि नयाँ नोट साट्न पाइने


काठमाडौं, भदौ ३१। असोज १० गतेदेखि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्ने भएको छ । बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो हप्ताबाट र सर्वसाधारणलाई लागि असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बैंकले हरेक वर्ष दशैँअघि नयाँ नोट साट्दै आएको छ ।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ तथा सुकिला नोट वितरण गर्ने योजना बनाएको बताएको छ । बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट सटही गर्ने छ । नयाँ नोट लिएका अरु बिभिन्न वित्तस्य संस्थाले पनि असोज १० गतेदेखि मात्र नोट सटही सुरु गर्नेछन ।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *