२०८३ असार ४ गते बिहिवार

प्रि ओपन सेसनमा नेप्से परिसूचक ओरालो लाग्यो


काठमाडौं ,असार ४ । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.१९ अंकले घटेर बन्द भएको छ।

यो समयमा नेप्से परिसूचक २६९८.३४ विन्दुमा अडिएको छ।

५९ वटा स्क्रिप्सको ३० हजार ६९९ कित्ता सेयर २५ लाख १७ हजार ७६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *