२०८३ भाद्र ८ गते सोमवार

बलात्कार आरोपमा कलाकार सागर लम्साल पक्राउ

काठमाडौं,चैत २१ । लोकप्रिय हाँस्य कलाकार सागर लम्साल प्रहरी नियन्त्रणमा परेका छन्।

उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

लम्सालमाथि बलात्कारको गम्भीर आरोप लागेको छ। अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्।

सोही आरोपमा अनुसन्धान गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *