२०८३ भाद्र ९ गते मङ्गलवार

युनियनका अध्यक्ष लम्सालले गरे ओली र लेखक पक्राउको बिरोध

दाङ, चैत १४ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई स्पष्ट कानुनी प्रक्रिया बिना पक्राउ गरिएको भन्दै बिरोध जनाएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अध्यक्ष लम्सालले कानूनको आधारबिना गरिएको पक्राउले लोकतन्त्र र मानव अधिकारमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।

उनले यस्ता कदम लोकतान्त्रिक मूल्य र कानुनी राज्यको अवधारणा विपरीत भएको जनाएका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *