२०८३ असार ६ गते शनिवार

महेन्द्र लामिछाने बन्ने भए अस्पताल बिकास समितिको अध्यक्ष

तुलसीपुर, वैशाख ७ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा महेन्द्र लामिछाने बन्ने निश्चित भएको छ ।

नेपाली काँग्रेसको कोटामा परेको यो अस्पताल बिकास समितिको अध्यक्षमा काँग्रेसले महेन्द्र लामिछानेको नाम सिफारिस गरि सकेको छ ।


लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लामिछाने राप्ती प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्ष बन्ने निश्चित भएको बताए ।


सरल स्वभावका लामिछाने बिभिन्न समाजिक संघ संस्थामा आवद्ध रही काम गरि सकेका ब्यक्ति हुन । लामिछाने रेडियो तुलसीपुर सञ्चालक समितिका महासचिव , मानवअधिकार तथा शान्ति समाज, रोटरी क्लव, जेसिज, नेविसंघ, नेपाल तरुण दल लगाएत बिभिन्न संघ संस्थामा काम गरि सकेका ब्यक्ति हुन ।


तुलसीपुर – ११ बेलगनारका स्थायी बासिन्दा उनका तुलसीपुरका बिभिन्न ठाउँमा पनि घरहरु छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *