२०८३ साउन १७ गते आइतवार

सुनको तोलामा एक हजार ८ सय रुपैयाँले बढयो


काठमाण्डौ ,साउन १६ । सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ ।

सुनकाे भाउ एक हजार आठ सयले बढेर ताेलाकाे एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेकाे छ । चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ८० रुपैयाँमा पुगेकाे महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *