२०८३ कार्तिक २३ गते आइतवार

मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

काठमाडौं, पुस १३ । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।


रोजगार अनुमति प्रणाली ९इपिएस० परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्नतरि मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी जलाएका हुन ।

मन्त्री ज्वालालाई गाडीबाट निकालेर पर्दशनकारीले आगो लगाइ दिएका थिए ।

आगजनीबाट गाडीमा रहेका मन्त्रालयका कागजात, ल्यापटप लगाएका सामाग्री जलेर नष्ट भएका छन् ।
सल्यानबाट प्रतिनिधित्व गर्ने ज्वाला नेकपा एकीकृत समाजबादीका नेता हुन ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *