२०८३ बैशाख ११ गते शुक्रवार

नेपाल सुपर लिग ः आज बुटवल लुम्बिनी र झापा भिड्‌दै

दाङ,मंसिर २६ । नेपाल सुपर लिगमा आज दुइ टोलीबीचमा भिडन्त हुँदैछ ।

आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटवल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो साँझ ५ ः ३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *