२०८३ मङ्सिर १२ गते शुक्रवार

शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं ,असोज १२ । शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ यस्तै बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागको केही र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *