२०८३ असोज ५ गते सोमवार

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

बाँके,जेठ ३० । बाँकेको खजुरा गाउँपालिकामा रहेको मानखोलामा डुबेर सोमवार दुई जना बालबालिकाको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सात वर्षीय किरण नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *