२०८३ बैशाख १९ गते शनिवार

प्रि-ओपन सेसनमा नेप्से सूचक २.६५ अंकले घट्यो

काठमाडौँ,चैत १३ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक २.६५ अंकले घटेको छ। यससँगै सूचक १८८५.६५ विन्दुमा आएको छ।

यस अवधिमा ३ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

१७ कम्पनीको ८ सय २२ कित्ता सेयर कारोबार भएको छ।

 

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *