काठमाण्डौ ,फागुन २१ । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ अंकले घटेको छ।
यससँगै सूचक १९६७.४९ विन्दुमा अडिएको छ। ३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस अवधिमा ९ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ भने ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार