काठमाडौँ ,फागुन ८ । प्रि -ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले घटेको छ । यससँगै सूचक २०६९.६७ विन्दुमा आएको छ।
यस अवधिमा १७ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ११ कम्पनीको १५ सय ३० कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ५३ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार