२०८३ मङ्सिर ९ गते मङ्गलवार

वन तथा वातावरण मन्त्रालयले पायो १३ अर्ब रुपैयाँ बजेट

काठमाडौं,जेठ १५ । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *