२०८३ साउन २२ गते शुक्रवार

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ,माघ २७ । सुनको भाउ आज पनि बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *