२०८३ मङ्सिर ९ गते मङ्गलवार

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं,कात्तिक ३ । नेपाली बजारमा छापावाल सुनको मूल्य १ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ४०० तोकिएको छ। सोमबार छापावाल सुन ९१ हजार ३०० मा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला रु.९० हजार ९०० मा कारोबार भइरहेको छ।

बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ३५ तोकेको छ। चाँदी सोमबार प्रतितोला १२ सय ३५ मा कारोबार भएको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *