काठमाण्डौ,असोज २२ । सुन चाँदीको भाउ आज पनि बढेको छ ।
तोलामा आज दुई सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तोलामा १० रुपैयाँले बढेर आज चाँदीको भाउ ११ सय ७० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
