२०८३ जेष्ठ १२ गते मङ्गलवार

पाल्पाको लघुवामा जिप दुर्घट्ना हुँदा ७ घाइते

पाल्पा,बैशाख १० । पाल्पाको लघुवामा जिप दुर्घट्ना हुँदा ७ जना घाइते भएका छन्।

बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ६२१४ नम्बरको जिप तान्सेन रिणी सडक खण्डको लघुवामा दुर्घट्ना भएको हो।

दुर्घटना परेका सबै घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिप सडकबाट ४० मिटर जति तल खसेको थियो।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *