प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
