२०८३ असार १३ गते शनिवार

दुर्गेश थापाको ‘डन आयो डन’ सार्बजनिक


दाङ, कार्तिक २० । दुर्गेश थापाको स्वर, शब्द संगीतमा रहेको ‘डन आयो डन’नयाँ म्युजिक भिडिओ बिहीबार सार्वजनिक भएको छ । ह्याप्पी तिहार २ अन्तर्गत ‘डन आयो डन’मा दुर्गेश र योगेश काजीको स्वर रहेको छ ।

म्युजिक भिडियोमा पल शाह, दुर्गेश, योगेश काजी र शिव विकलाइ देख्न सकिन्छ । भिडियोलाइ कोरियोग्राफी र निर्देशन शिव विकले गरेका छन  ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *