२०८३ असार १० गते बुधवार

सुनको भाउ आज चार सय रुपैयाँले बढ्याे

काठमाण्डौ,कात्तिक १८ । सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *