२०८३ असार १३ गते शनिवार

वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन

काठमाण्डौ,कात्तिक १८ । वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ ।

नारायणगोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादक राणाको गएराति अमेरिकामा निधन भएको हो ।

उदय शमशेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत धेरैले स्वर दिएका छन ।

संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *