२०८३ असार १३ गते शनिवार

निलम चन्दको ‘तिम्रो प्यारमा छु’ सार्बजनिक

काठमाडौं, असोज २७ । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ। भिडियोमा बुद्द थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *