२०८३ असार १ गते सोमवार

पछिल्लो २४ घण्टामा २०७१ जना कोरोना संक्रमित थपिए

काठमाडौं,असोज २५ । पछिल्लो २४ घण्टामा थप  दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् । यो संगै कुल ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ६ सय ३६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *