२०८३ असार ६ गते शनिवार

विहीवार थपिए १ हजार ४९७ संक्रमित, १७ जनाको मृत्यु

दाङ, असोज नेपालमा बिहीबार थप हजार सय ९७ जना नयाँ संक्रमित थपिएका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमले पछिल्लो २४ घण्टामा उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिए योसंगै नेपालमा कुल  संक्रमितको संख्या ६९ हजार सय पुगेको डा. गौतमले बताए

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. गौतमले वितेको २४ घन्टामा कोरोनाबाट १७ जनाको मृत्यु भएको जानकारी दिए

विहीवार सम्म ५० हजार सय ११ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् डा. गौतमका अनुसार विहीवार सम्म देशभर १८हजार सय ३७ जना सक्रिय संक्रमित रहेका छन्

विहीवार सम्म नेपालमा कोरोना वाट मृत्यु हुनेको संख्या  सय ५३ पुगेको गौतमले जानकारी दिए

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *