प्रदेश (क) मा वशन्त गिरी र (ख) मा ढुण्डीराज न्यौंपाने सभापति

तुलसीपुर, असोज २७ ।
नेपाली काँग्रेस शेरबहादुर देउवा समुहले १५औं महाधिबेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को अधिवेशन सम्पन्न गरेको छ ।
अधिबेशन बाट सर्वसम्मत रुपमा हेमन्तकुमार योगी दाङ क्षेत्र नं. ३ को क्षेत्रिय सभापतिमा चयन गरिएका छन् ।
त्यस्तै यो समुहको अधिबेशनसले ३ (क) को सभापतिमा बशन्त गिरी र ३ (ख) मा ढुण्डिराज न्यौंपानेलाई सर्वसम्मत रुपमा सभापति बनाएको छ ।


अधिबेशन बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अग्रज नेताहरुमा गेहेन्द्र गिरीसहितका नेताहरुलाई चयन गरेको छ । जस्मा पुराना नेता खिमप्रशाद खरालदेखि राजेन्द्र धिताल, सुरेन्द्रबहादुर खड्कासहित युवा नेताहरुमा टीकाराम घर्ती, युवराज खड्का, ऋषि राज लहरे (अरुण), गेहेन्द्र वली , अमर खड्का जस्ता ब्यक्तिहरु केन्द्रीय प्रतिनिधि छन् ।
हेर्नुहोस केन्द्रीय प्रतिनिधिको नाम लिष्ट –
१ –गेहेन्द्र गिरी
२–खिमप्रसाद खराल
३–राजेन्द्र धिताल
४–सुरेन्द्रबहादुर खड्का
५–टीकाराम घर्ती
६– युवराज खड्का
७– ऋषि राज लहरे (अरुण)
८– गेहेन्द्र वली
९– अमर खड्का
१० – विनोद पाण्डेय
११ – दीपक भण्डारी
१२ – बमकुमारी खड्का
१३ – केवलापती चौधरी
१४ –कुम्भकुमारी अधिकारी
१५ – खुमा खड्का
१६ – श्याम रायमाझी
१७ – राजकुमार डाँगी
१८ –दलबहादुर विश्वकर्मा
१९–चेतबहादुर शेर्पाइली
२० – रामचन्द्र केसी
२१ – श्रीधर श्रेष्ठ
२२ – भीमबहादुर बुढाथोकी
२३ – बशन्त बस्नेत
२४ –सुन्दरी बादी
२५ –स्वर्गबहादुर केसी
२६ – रमा भण्डारी
२७ – लेखमणी खत्री
२८ – लुमा बुढा मगर
२९ – श्रवणकुमार आचार्य
३० – प्रकाशमान वली
३१ – लिलाधर खड्का
३२ – दिल्लीबहादुर बुढाथोकी
३३ – शिव पुरी
३४ – मोहन गुरुङ
३५ – तस्वर अली कबाडिया
३६ –कुलबहादुर खड्का
