२०८३ भाद्र १६ गते मङ्गलवार

प्रतिष्ठानले साढे १५ लाख बाढी पीडितलाई पठाउँदै


तुलसीपुर, भदौ १६ ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोग र उद्धारमा सहयोग पुगोस भनेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले साढे १५ लाख जति आर्थिक साहेता उपलब्ध गराउने भएको छ ।


प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीले दुई दिनको तलब बराबरको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाएका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *