दाङ , साउन २१ ।
सुन तोलामा आठ हजारले बढेको छ ।
बिहीबार सुन तोलामा ८ हजारले वृद्धि भएको हो ।
यो दिन बजारमा सुन दुई लाख ९६ हजारमा किनबेच भइ रहेको छ । बुधबार सुन तोलाको दुई लाख ८८ हजारमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्यपनि बढेको छ ।
चाँदी प्रतितोला ९५ रुपैंया बढेको छ । बिहीबार चाँदी चार हजार ५७० मा कारोबार भइ रहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
