२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङ–३ (क) मा डिल्लीबहादुर चौधरी ३२७० मतले अगाडि

तुलसीपुर, मंसिर ७ । दाङ प्रदेशसभा ३ (क) मा नेपाली काँग्रेसका नेता तथा प्रदेश मन्त्री डिल्लीबहादुर चौधरीले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन ।

२५ हजार ७ सय ८ मत गणना हुँदा मन्त्री चौधरीले १२ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले ९ हजार २ सय १८ मत प्राप्त गरेका छन् ।

उनीहरु बीचको मतान्तर ३२७० रहेको छ । पाण्डे तुलसीपुरका पूर्व मेयर हुन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *