२०८१ कार्तिक २३ गते शुक्रवार

बाढी पसेपछि एपीवान टेभीको प्रशारण बन्द


काठमाडौं, असोज १२ । काठमाडौंको थापाथलीस्थित कार्यालयमा बाढी पसेपछि एपीवान एचडी टेलिभिजनको प्रसारण बन्द भएको छ ।


काठमाडौंको थापाथली पछाडि रहेको टेलिभिजनको कार्यालयमा शनिबार बिहान बाढी पसेको थियो ।

सञ्चालक संस्था अन्नपूर्ण मिडिया नेटवर्कले बाढी पसेपछि बिहान ७ बजेदेखि प्रसारण बन्द गर्नु परेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *