२०८२ बैशाख ११ गते बुधवार

भोलि सार्वजनिक विदा

काठमाण्डौ,पुस २६ । सरकाले भोलि पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकाले सार्वजनिक विदाको निर्णय गरेपछि भोलि सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्द हुनेछ ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो ।

एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *