२०८३ असोज २८ गते बुधवार

पाल्पामा एक युवकको मृत्यु

पाल्पा,फागुन १० । पाल्पाको तानसेनमा गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका एक युवक मृत फेला परेका छन् ।

तानसेन नगरपालिका–९ खर्के डाँडाका ३६ वर्षीया महेश बौडेल आफ्नै सुत्ने कोठाको पल्रग तलको भुईँमा मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।

पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार उनले अत्याधिक मादक पदार्थ सेवन गरेर मृत्यु भएको पाइएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *