२०७७ माघ १४ गते बुधवार

जन्मदिनको अवसरमा नानी बाबुलाई सहयोग


तुलसीपुर, मङ्सिर १० । आफ्नो जन्म दिनको अवसरमा नानी बाबुलाई सहयोग गरेका छन । नेपाल मगर युवा संघ तुलसीपुरका अध्यक्ष तथा समाजसेवी घनश्याम पुन मगरले आफ्नो जन्मदिनको अवसर पारेर करीब दस हजार बराबर खाद्यान्न, लत्ताकपडा,फलफूल सहयोग गरेका छन । मगरले तुलसीपुर ४ नयाबस्ति बस्ने १२ वर्षीय तिला पुन मगर र ६ वर्षीय टिकाराम पुन मगरलाई उक्त सामग्री सहयोग गरेका हुन् ।

मगरले आफ्नो जन्म दिनको अवसरमा नानी बाबुलाई सहयोग गर्न पाउदा खुसि ब्यक्त गरेका छन । मगरले आफ्नो जन्म दिनको अवसरमा प्रत्यक वर्ष यसरी नै अरुलाई पनि सहयोग गर्दै आइरहेका छन ।

१२ वर्षीय तिला पुन मगर र ६ वर्षीय टिकाराम पुन मगर नया वस्तीमा एक्लै बस्दै आएका छन ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *