२०८१ माघ ३ गते बिहिवार

भैलोको रकम बाट बृद्धआश्रमलाई सहयोग

जयन्ती चौधरी ।

भैलोबाट सङकलित रकम बृद्धाआश्रममा सहयोग गरिएको छ ।
बृद्धसेवा समिति तुलसीपुर रझेनामा गएर आइतवार एक थान कम्प्यूटर र त्यहाँ बस्दै आएका जेष्ट नागरिकलाई न्यानो कपडा बितरण गरिएको हो । हाल जापान बस्दै आएकी शोभा खत्रीको नेतृत्वमा तुलसीपुरमा तिहारमा देउसी भैलो खेलिएको थियो । त्यही भैलोको रकम मध्य वाट उक्त सहयोग प्रदान गरिएको हो ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *