२०८१ मङ्सिर १७ गते सोमवार

सुनिता डंगोललाई १० हजार भन्दा धेरै मत

काठमाण्डौ,जेठ ३ । काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाएकी छिन ।

अहिलेसम्म उनले १० हजार ४ सय ७७ मत पाएकी छिन ।

एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ४८ मत ल्याएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *