२०८३ बैशाख १७ गते बिहिवार

चितवनमा रेनु दाहाल ३० मतले अगाडि

चितवन,जेठ ३ । चितवन महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि छिन ।

दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाएका छन ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत पाएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *