२०८१ असार १० गते आइतवार

प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाण्डौ,बैशाख ३० । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन ।

उनले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा रहेको असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) बाट मतदान गरेका हुन ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *