२०८३ मङ्सिर ९ गते मङ्गलवार

४५ बिघामा किमुको खेती

किमुको खेति – गढवा गाउपालिका ४ हरैयामा रेशम किराको लागि ४५ बिघामा किमुको खेति गरिएको छ । रेशम किराले किमुको पात खाने भएकोले रेशम उत्पादनको लागि किमुको खेति गर्ने गरिन्छ । तस्बिर – राजेश खत्री

 

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *