२०७७ मङ्सिर १० गते बुधवार

अमेलिया तुलसीपुर सडक धमाधम फराकिलो बनाइदै  


अमेलिया तुलसीपुर सडक अमेलियादेखि भन्ज्यांग सम्मको साढे ७ किलोमिटर सडक दुई लेनको बनाउने काम धमाधम भइरहेको छ । सडक विस्तार गर्न सम्झौता भएको मितिले डेढ वर्ष भित्र सडक बनि सक्नेछ । तस्बिर : राजेश खत्री

 

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. Sameer magar says:

    Good job

Leave a Reply

Your email address will not be published. Required fields are marked *