२०८१ बैशाख ८ गते शनिवार

साईकल यात्री

साईकल यात्री – दंगिशरण गाउँपालिका वडा नंं. ४ स्थित माया खोलामा साइकल पार गर्ने क्रममा कोरा साइकल च्यालेञ्जका प्रतियोगीहरु । तुलसीपुरबाट सुरु भएको प्रतियोगिता उरहरीबाट सुकौरा– बैबाङ– हेकुली हुँदै तुलसीपुर सडक खण्ड भएर पुनः तुलसीपुर आएको थियो । तस्बिर – फरककोण ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *