२०८३ असार १३ गते शनिवार

बाढी पहिरोवाट ३ दिनमा २१ जनाको मृत्यु

काठमान्डौं, असार २८ । तीनदेखिको लगातार वर्षापछि देशका विभिन्न ठाउँमा बाढी र पहिलो बाट २१ जनाको मृत्यु भएको छ। बाढीले बगाएका १० जनाको अवस्था अझैं अज्ञात नै छ । बाढी पहिलो वाट थप १० जना घाइते भएको प्रहरी प्रधानकार्यालयले जानकारी दिएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यो अवधिमा ५० जनाको उद्धार गरिएको छ।

प्रहरीले प्रभावित क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरेर उद्धारको काम गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *