२०८३ असोज २५ गते आइतवार

भेरीको टोकाइबाट एक जना घाइते


दाङ,असोज २८ । दाङमा भेरीको टोकाइबाट एक जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे निवासी ४० वर्षीय जिन्द थापा जंगली मौरीको टोकाइबाट घाइते हुनुभएको हो ।

आज दिउँसो ३ बजेतिर घर नजिकैको बाटोमा हिँडिरहेका बेला अचानक आएको भेरी (जंगली मौरी) ले शरीरको विभिन्न भागमा टोकेको हो ।

थापालाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार थापाको अवस्था मध्यम रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *