२०८३ असार २८ गते आइतवार

भैंसी घर फर्किए तर, मालिक फर्किएनन्


तुलसीपुर, असोज १६ । दाङको लमहीमा भैंसी चराउन गएका मालिक सम्पर्क बिहिन भएका छन् ।


मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन भनेर गएका लमही नगरपालिका – ४ का ६० बर्षीय खुसीराम चौधरी बेलुकी घर नफर्किएको हुँदा खोजी भइ रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।


बेलुका भैंसी घर मात्रै फर्किएको तर मालिक घर नफर्किएको हुँदा खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *