२०८३ असोज २४ गते शनिवार

विपद्‌मा परी हालसम्म देशभर ६२ जनाको मृत्यु, ३६ घाइते, ४३ बेपत्ता


दाङ,असोज १२ । पछिल्लो तीन दिनदेखिको लगातारको वर्षापछिको विपद्‌मा परी देशभर ६२ जनाको मृत्यु भएको छ।

अविरल वर्षापछिको बाढी, पहिरो, चट्याङका कारण ६२ जनाको मृत्यु भएको नेपाली प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शनिबार साँझ ६ बजेसम्म विपद्‌मा परी ३६ जना घाइते भएका छन् भने ४३ जना बेपत्ता छन्।

यस्तै, १४ सय ५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *