२०८३ असार २७ गते शनिवार

राप्ती बबई क्याम्पसका सतप्रतिसत विद्यार्थी उत्तिर्ण


दाङ, जेठ ३० । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा अध्यनरत एमविएस सेकेन्ड सेमेस्टरमा सतप्रतिसत विद्यार्थी उत्तिर्ण भएका छन् । सहायक क्याम्पस प्रमुख सुर्यप्रशाद शर्माले दिएको जानकारी अनुसार बुधवार टियूले प्रकासित गरेको नतिजामा क्याम्पसका सबै विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् । सेकेन्ड सेमेस्टरमा ९ जना विद्यार्थी अध्यनरत छन् ।

क्याम्पसमा अध्यनरत मध्य प्रथम सेमस्टरका विद्यार्थी पनि सतप्रतिसत उत्तिर्ण भएका थिए । केही समय पहिले प्रकासित नतिजामा क्याम्पसको विविएस प्रथम वर्षमा अध्यनरत एमुना घर्ती ७१.६ प्रतिसत अंक प्राप्त गर्दै यसक्षेत्रकै उत्कृष्ट विद्यार्थी वन्न सफल भएकी थिइन । पछिल्लो समय राप्ती बबई क्याम्पसले आफ्नो नतिजामा सुधार ल्याउन थालेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *