२०८३ असोज २५ गते आइतवार

बिजौरी उवासंघको ११ औं साधारणसभा शनिबार हुँदै ,मन्त्री न्यौपानेले उद्घाटन गर्ने


बिजौरी,भदौ ७ । बिजौरी उद्योग बाणिज्य संघको ११ औं साधारणसभा शनिबार हुँदै छ ।

साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन यातायात तथा श्रममन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गर्ने कार्यक्रम तय भएको सघका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार शनिबार (भदौ ८ गते )बिहान ११ बजे हुने कार्यक्रममा उपस्थितिका सम्पूर्ण उद्योगी,ब्यबसायी,नागरिक समाज,पत्रकार सुरक्षाकर्मी सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *