२०८३ असोज २४ गते शनिवार

पत्रकार महासघको चुनाव असार २२ गते हुने


दाङ,असार ९ । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको हो ।

उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ ।

उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : २०८१ असार ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *