दैलेख, बैशाख २९। दैलेखमा केन्द्र बिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।
शनिबार मध्य राति १२ बजेर २६ मिनेटमा दैलेखको नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार