२०७७ कार्तिक १४ गते शुक्रवार

दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गयो

दैलेख, बैशाख २९। दैलेखमा केन्द्र बिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

शनिबार मध्य राति १२ बजेर २६ मिनेटमा दैलेखको नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *