२०८१ माघ ३ गते बिहिवार

बाँके कारागारमा पठाइए रिगल

दाङ, कात्तिक १७ । जिल्ला अदालत बाँकेले बाँकेका योगराज ढकाल ‘रिगल’लाई जिल्ला कारागार बाँकेमा पठाएको छ ।

बाँके जिल्ला अदालत स्रोतका अनुसार ११ बर्ष, ११ महिना ५ दिन थुनामा राख्न कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो ।

बिहीबार पक्राउ परेका रिगललाई शुक्रबार प्रहरीले जिल्ला अदालत बाँकेमा पेश गरेको थियो ।

रिगल असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *